सृष्टि पूर्वर सृष्टि पछी जुनतत्वो बिधमन रहन्छ त्योहो शिव।जसलाई भगवान इस्वर परमात्मा आदि नामले पुकार्छौँ। उस्को कुनै रुप कर्म गुन र कृया हुदैन।जसबाट सम्पुर्ण निकाल्दा सम्पुर्णनै निस्किन्छ र सम्पुर्ण बाँकी रहन्छ। जसलाई हाम्रो मन बुद्धि बाणी द्वारानै प्राप्त गर्न सकिदैंन आदि अन्त रहित अखन्ड तत्वनै शिवतत्वहो। शिवको अर्थ हो कल्याण।शिवतत्व प्राप्त गर्नु नै प्राणि मात्रको लक्ष्य हो। ब्रम्हा बिष्णु महेश्वोर्जस्को ध्यान गर्छन्र अनन्त शक्ति प्राप्त गरेर सृष्टि स्थिती लय गर्छन्।
Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer