Blogs by Category

बितेछ बिसौ बर्ष - By Jyoti Adhikari

बितेछ बिसौ बर्ष 

इसारा मेरो  बुझन

आखामा हेरन मायालु 

माया मेरो गहिरो छ है 

सतहमा नखोज  मायालु  /

 

आयो नया बर्ष - Jyoti Adhikari

 

आयो नया बर्ष फेरी आज

मिलेर हामी मनाऊंन/

अघिल्लो साल गरेको गल्ती

अब गर्ने छैन भनौन/

मैले सोचेको यही हो की - By Jyoti Adhikari

मैले सोचेको यही हो की,

मैले रोजेको यही हो की,

आखा भरी देखेको मैले सपना यही हो की /

न्यानो न्यानो अनुभब माया यही हो की

डर छैन कुनै मलाई बिस्वाश यही हो की

आउनु तिमि चाखनालाइ

चौलानी छड़क्यो भात पाक्यो

अब दाल बाँकी छ पाक्नालाई

हरियो तरकारी पाकेपछि

आउनु तिमि चाखना लाइ

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer