सृष्टि पूर्वर सृष्टि पछी जुनतत्वो बिधमन रहन्छ त्योहो शिव।जसलाई भगवान इस्वर परमात्मा आदि नामले पुकार्छौँ। उस्को कुनै रुप कर्म गुन र कृया हुदैन।जसबाट सम्पुर्ण निकाल्दा सम्पुर्णनै निस्किन्छ र सम्पुर्ण बाँकी रहन्छ। जसलाई हाम्रो मन बुद्धि बाणी द्वारानै प्राप्त गर्न सकिदैंन आदि अन्त रहित अखन्ड तत्वनै शिवतत्वहो। शिवको अर्थ हो कल्याण।शिवतत्व प्राप्त गर्नु नै प्राणि मात्रको लक्ष्य हो। ब्रम्हा बिष्णु महेश्वोर्जस्को ध्यान गर्छन्र अनन्त शक्ति प्राप्त गरेर सृष्टि स्थिती लय गर्छन्।
यही तत्वलाई हामी आत्मा भनेर पुकार्छौँ जोस बैभित्र बसेर पनि अलग्गै रहन्छ शिव बिना हाम्रो शरीर शवबन्छ। त्यसलाई पाउने धेरै मार्गहरुछन् तर ज्ञानयोग भक्तियोग र कर्मयोग साहारा लियेर यात्राको प्रारम्भ गरिन्छ। फेरि पनि त्यो निर्गुन निराकारलाई सामान्य साधकद्वरा गर्न कठिण पर्ने हुँदा सर्बजनहि तायसाकार ज्योति रुपमा जुन दिन शिवजी प्रकट हुनु भयो त्यसैदिनलाई शिवरात्री भनिन्छ।श्रेष्ठता का लागि ब्रम्हा बिष्णुको बीचमा भएको युद्धमा ज्योति लिङ प्रकट हुन्छ अनादी अनन्त ज्योति स्तम्भको प्राथना दुवैले गर्छन्जसलाई पशुपतिनाथ भनिन्छ।कुनै समयमा ब्रम्हाजीको भ्रिकुटीबाट रुद्र भगवान प्रकट हुनुभयो त्यसै दिनलाई शिवरात्री भनियो। भगवान शंकरले शिवरात्रिकै दिन संसारको प्रलय गर्नु हुन्छ। दक्छिन भारतिय जनताहरु त शिवरात्रीकै दिन शिवपार्वतीको विवाह भएको भनेर धुमधाम संग मनाउने गर्चन्।
एकव्याधाले शिकारगरेर परिवारको पालन पोषन गर्थ्यो।शिवरात्रीको दिन शिकार नपाए भोकै बस्नु पर्यो, पानी पिउन आउने म्रिगहरुलाई मार्ने इरादाले येर एकत लाउको नजिकै बिल्ब ब्रिक्छ्यको हागामा बस्यो।म्रिग मार्न खोज्दा केही बेल भुइ माखसे र कम्मरमा बाधेको टुम्बीबाट पानी गिर्यो, बेल्पत्रर पानी ब्रिक्छ्य मुनीरहेको शिवलिङमा गिर्दा भएकोयो क्रमचार पटक दोहोरियो चारप्रहरको पूजा अन्जानमा भयो, शिवजीले दर्शन दिनुभयो र उस्को कल्याण भयो।जसले पन्चम्रित पानी र बेल्पत्र शिवरात्रीको दिन शिवजीलाई चदाउन्च तीनको परम कल्याण हुन्छ।
Pandit Tulsi Ram Sharma
Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer