Pages

November 2009
M T W T F S S
« Oct   Mar »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

नेपाल मा दिपावली एवं भाई तिहार

नेपालमा मनाइने दोस्रो ठुलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ | जसरि नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पंचक भनिन्छ | यस पर्वमा काग, गाइ आदिको पुजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ | यहि तिहार पर्वको मूल मर्म हो | दिपावलीको रमझम सबैतिर छाएको हुन्छ | सबैको मनमा आनन्दको बर्षा हुन्छ | देउसी भैलो गाएर मनोरंजन गरिन्छ | लक्ष्मी पुजा गरेर वर्षा भरि आर्थिक आभाव नहोस भनि माताजी संग प्रार्थना गरिन्छ | खुसि खुसि बाच्न सकौं भनेर मनाइने यस पर्वले हामीलाई “तमसो मा ज्योतिर्गमय” को आवास दिन्छ | जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने संदेश यस पर्बले दिएको हुन्छ | अभाव ग्रस्त जीवनलै परिपूर्ण बनाएर आत्म ज्योतिको दिब्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने संदेश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला | प्रकृति भोग्य होइनन यी त सहगामिनी हुन् भन्ने कुरा यो पर्व बाट थाहा हुन्छ | किनकि सर्बत्र चेतान्सील मानवले काग, कुकुर, गाइ, आदिको पुजा गर्नुलाई नै हाम्रो धर्म प्रकृति प्रेमी हो भन्न सकिन्छ | अनि भगवानले गितामा भन्नु हुन्छ ” स्वीनी चईब स्वपाकेच पन्दिता समदर्शिन ” सबै प्राणीमा रहेको आत्मा र तिमीमा रहेको आत्मा मा कुनै भेद छैन | आत्मिक ध्रिष्टि ले हेर्दा सबै भित्र एउटी परमात्मा को निवास हुने हुँदा सबैको पुजा गर्नु भागवत पुजा नै हो जसको अनुभूति ठुला योगीहरू गर्दछन |

यस पर्ब को अर्को पक्ष्य हो भाई तिहार | दिदि बहिनिलाइ टिका लगाईदिने मेवा – मिष्ठान खुवाउने, मखमली फूल को माला लगिदिने आदि मनोहर व्यवहार ले भाई बहिनीको प्रेम को उजागर गरेको छ | यमराजलाई बहिनि यमुना ले बार बार बोलौन्दा पनि व्यस्तताले बहिनि को घर मा नआएको हुँदा यासैदिन्को लागि बहिनि यमुनाले घर आउन को लागि बचन बर्ध बनौछिन र यमराज पनि यमुनाको घरमा पुग्छिन | बहिनि ले भाई यमराज लै स्नान गर्न लगाएर , तेल लागैदियिन | टिका र माला पनि लागैदियिन | मेवा मिष्ठान हरू सम्पर्ण गरिन | बहिनि को प्रेम पूर्ण सम्मान ले यमराज अतिशय प्रसन्न भएर बर माग्न को लागि आग्रह गरे |यमुनाले हरेक बर्ष आफ्नो घरमा आइ पुञ्ज स्वीकार गर्न बिन्ति गरिन | यमराज ले तताहस्तु भनेर बिदा भए र हरेक बर्ष बहिनि को घरमा जान थाले | यसै पौराणिक कथा को आधारमा हामि यो पर्वलाई मनाउने गर्दछौं | यस दिन भाई पुजा गर्नाले यमराज को भय हुदैन भन्ने पौराणिक मान्यता छ |

प. तुलसी राम शर्मा

Typed by : Sangita Subedi, Edited by : Bishnu Phuyal

Share and Enjoy:
  • Digg
  • Facebook
  • Mixx
  • Google Bookmarks
  • LinkedIn
  • blogmarks
  • MySpace

3 comments to नेपाल मा दिपावली एवं भाई तिहार

  • Nepali

    I think you have done a great job by writing an article about this. I would think its better than those who don't write themselves and curse others rather than writing themselves. I searched for an article on this topic but found none except this one. Well done Mr Tulsi Ram Sharma. Kudos.
    Not all people in Nepal can go to school. I can imagine that.

  • Please improve your grammer, error on first sentence makes a Nepali languist very annoyed ….Please Please Please…edit this blog or remove it shame on you!!!

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>