मैले सोचेको यही हो की, मैले रोजेको यही हो की, आखा भरी देखेको मैले सपना यही हो की / न्यानो न्यानो अनुभब माया यही हो की डर छैन कुनै मलाई बिस्वाश यही हो की मैले मागेको यही हो की, मैले पाएको यही हो की, आखा भरी देखेको मैले सपना यही हो की / रून पनी बिर्सिए मैले ख़ुशी यही हो की [...]

Recent Comments