Pages

May 2010
M T W T F S S
« Apr   Sep »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

मैले सोचेको यही हो की

मैले सोचेको यही हो की,

मैले रोजेको यही हो की,

आखा भरी देखेको मैले सपना यही हो की /

न्यानो न्यानो अनुभब माया यही हो की

डर छैन कुनै मलाई बिस्वाश यही हो की

मैले मागेको यही हो की,

मैले पाएको यही हो की,

आखा भरी देखेको मैले सपना यही हो की /

रून पनी बिर्सिए मैले ख़ुशी यही हो की

ईश्वरको बरदान जीवन यही हो की

मैले सिकेको यही हो की,

मैले बुझेको यही हो की,

आखा भरी देखेको मैले सपना यहीहो की /

By Jyoti Adhikari

Share and Enjoy:
  • Digg
  • Facebook
  • Mixx
  • Google Bookmarks
  • LinkedIn
  • blogmarks
  • MySpace

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>