चौलानी छड़क्यो भात पाक्यो अब दाल बाँकी छ पाक्नालाई हरियो तरकारी पाकेपछि आउनु तिमि चाखना लाइ तिमि सुतेर बसिराख या टीभीमा नाच हेरिबस लामा काला तिम्रा केशहरु धरिधारी कोरी बस म रोटि मीठो पकौन्छु त्यसमा नौनी पनि लागौन्छु मस्यौरा भयो भुजिया पाक्यो अब साग बाँकी छ पक्नालाई गोलभेडाको चटनी बनेपछि आउनु तिमि चाखना लाई ऐनामा [...]

Recent Comments